काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो नेतृत्वमा रहँदा एमालेले धेरै राम्रा काम गरेको दाबी गरेका छन् । एमालेले बिगतमा गरेका लोकप्रिय कामहरूको श्रेय आफूलाई जाने बताउँदै ती सबै कामहरू आफ्नो अगुवाई र सहभागितामा भएको दाबी गरे । पार्टीनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले नेतृत्वमा आएरपछि अध्यक्ष केपी […]