पक्राउ परेका १८ जना प्रतिवादीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि संगठित रूपमा अपराधिक कार्य गरेको, मानिसको ज्यान लिने प्रयास गरेको लगायतका कसूरमा अनुसन्धान भइरहेको छ।
काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापाबारेको नाटक मञ्चन हुने भएको छ । सनम बैरागको निर्देशनमा तयार भएको नाटक बेलायत र नेपालमा मञ्चन हुने जनाइएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित रहेर नाटक तयार …
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डकी प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राबीच भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए । त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी […]
काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत शुक्रबार भएको राजवादीहरूको प्रदर्शनका क्रममा निजी घर, व्यवसायमा आगजनी, लुटपाट र तोडफो निन्दनीय भएको बताका छन् । कोटेश्वरस्थित भाटभटेनी सुपमार्केटमा शुक्रबार भएको लुटपाटमा संलग्नविरुद्ध बहादुरीपूर्वक प्रतिकारमा उत्रिएका सुरक्षागार्ड दुलप्रसाद (कृष्ण) पराजुलीलसहितलाई सम्मान गर्ने उनले यस्तो बताएका हुन् । व्यवसायी गुरुङले समाजमा अराजक गतिविधि गर्ने दुर्गा प्रसाईंलाई राज्यले समयमै […]