रहिनन् वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकार

वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । पछिल्लो समय निमोनियाबाट ग्रस्त ताम्राकारको बिहीबार राति ९ः५० बजे न्यूरो अस्पतालमा निधन भएको हो ।

सम्बन्धित सामग्री

प्रथम महिला समाचार वाचक कृष्णा ताम्राकार

कृष्णा ताम्राकार भन्ने बित्तिकै धेरैको स्मरणमा रेडियो नेपालको साढे २ बजेको गर्विलो आवाज आउँछ। ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्’, ‘ऐ रेडियो नेपाल हे, औंर कृष्णा ताम्राकार सें समाचार सुनिए’, ‘ठ रेडियो नेपाल ख, आ कृष्णा ताम्राकार पाखा समाचार निनादेश’ यो आवाज रेडियो नेपालमा ३० औं वर्ष गुन्जियो। व्यक्तित्वको हिसाबले एउटा रेडियोमा […]

अस्ताइन् कृष्णा ताम्राकार : टुट्याे रेडियो क्षेत्रको मजबुत तरंग

काठमाडौं । ‘विशेष गरी समाचार वाचनमा वर्षौंदेखि सुनिँदै आएको कर्णप्रिय सशक्त आवाज–यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्,’ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार बिहानै ट्विट गरे, ‘उहाँको निधनले स्तब्ध बनायो। भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारमा गहिरो समवेदना ।’ खड्काले भनेजस्तै ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्’ भन्ने आवाज बिहीबार रातिबाट बन्द […]

सम्झनामा वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकार

यो रेडियो नेपाल हो कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् । यो कर्णप्रिय स्वरका धनी आदरणीय व्यक्तित्व, देश विदेशमा समेत उत्तिकै ख्याति कमाउनुभएकी नेपालीहरुको मनभित्र बर्षौ वर्षदेखि बस्न सफल लोकप्रिय समाचार वाचक हुनुहुन्थ्यो। उहाँको जन्म बनेपामा भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगसँग पौठेजोरी खेल्दै क्यान्सरलाई जितेर रेडियो कार्यक्रमलाई निरन्तरता दिँदै आउनुभएको थियो । उहाँको यही […]

आफ्नो समयकी लोकप्रिय समाचार वाचिका- कृष्णा ताम्राकार

‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नूहोस्।’ विसं. २०१८ सालपछि रेडियो नेपालबाट प्रशारण हुने समाचारमा सुनिने सशक्त ध्वनि सधैंका लागि विलीन भएको छ। रेडियो नेपालबाट आएको समाचारलाई नेपालभरिका मानिसले विश्वास गर्थे। त्यो विश्वास दिलाउन सक्नेगरी समाचार वाचन गर्थिन्- वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकार, उनै ताम्राकारे ८६ वर्षको उमेरमा यो संसारबाट बिदा लिएकी छन्। पहिलो […]

विवेकशील साझा पार्टी विस्तार, सञ्चार तथा सूचना प्रविधि विभागमा परियार

काठमाडाैं :  विवेकशील साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ। पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा आइतबार विभाग गठन गरिएको हो।आम संचार, सामाजिक सञ्जाल, सूचना र प्रविधिसँग पार्टीका गतिविधिलाई जोड्न विभाग गठन गरिएको विभागका प्रमुख प्रकाशचन्द्र परियारले बताए।नवगठित सञ्चार तथा सूचना प्रविधि विभागको उपप्रमुखमा हर‍िशप्रसाद भट्ट, सदस्यहरूमा रोशनी अधिकारी, आशीष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटवाल, नरेश भण्डारी र मनन महर्ज

प्रधानमन्त्रीले चुनावी सभामा भाषण गरिदिन आग्रह गरे

– नरेश फुयाँल बुधबार साँझ टेलिफोन गर्दा कृष्णा ताम्राकार भन्दै थिइन्, “बाबु कसले रिफर ग¥यो मसँग कुरा गर्न ?

दरबारलाई पनि नटेर्ने पत्रकार

– नरेश फुयाँल वि.सं. २०२७ सालको एकदिन कमल प्रधान रेडियो नेपाल सुनिरहेका थिए । कृष्णा ताम्राकार समाचार