ताप्लेजुङको दोभान बजारमा ४० बढी घर जलेर नष्ट : मान्छे भाग्न सफल भए, अरु सबै खरानी भयो

विराटनगर : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारमा आगलागी हुँदा करिब ४० घर जले नष्ट भएको छ। आगो नियन्त्रणमा नआउँदा थप घरहरु क्षति हुन सक्ने भन्दै स्काभेटरको प्रयोग गरेर क्षति कम गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष गणेश बहादुर लिम्बुले जानकारी दिए। जिल्लाकै सबैभन्दा दोस्रो ठूलो बजारमा लागेको आगो नियन्त्रण…

सम्बन्धित सामग्री

कपिलबस्तुमा आगलागी,तीन घर खरानी

कपिलवस्तु । कपिलवस्तुमा आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् । बुद्धभूमी नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई आगलागी हुँदा केवटसहित छिमेकी अरु ३ जनाको घर जलेर नष्ट भएको हो । आगलागीबाट तीनैवटा घरका लत्ताकपडा,काठपात र अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले […]

सिँधुवा बजारमा भीषण आगलागी, ५ घर जलेर नष्ट

२९ पुस, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । ‘के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि […]

धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चोक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले

धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी

धनकुटा – धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । “के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि धेरै जलेका […]

सिँधुवा बजारमा भीषण आगलागी

धनकुटा –धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ। बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए। “के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि धेरै जलेका छन्”, उनले भने। […]

बाँकेको राप्ती सोनारीमा आगलागी हुँदा ११ घर जलेर नष्ट

काठमाण्डाै - बाँकेको राप्ती सोनारी गाउँपालिका–२ टिकुलीपुर गाउँमा भएको आगलागीमा ११ घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा सीताराम जैसीको घरबाट हिजो एक्कासी आगलागी सुरु भएको थियो । आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर ओली र कणबहादुर खत्रीको घर जलेको छ । गाउँपालिकामा दमकल नहुँदा तत्काल आगो निभाउन समस्या भएको र आगो अरु घरमा पनि सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहर...