हुवासिन सिमेन्टलाई व्यावसायिक उत्पादनको अनुमति

हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको उद्योगले नेपाल गुणस्तर चिह्न प्राप्त गरेपछि व्यावसायिक उत्पादन सुरु गरेको हो ।नापतौल तथा गुणस्तर विभागले हुवासिन सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टलाई नेपाल गुणस्तर चिह्न (एनएस) दिएको हो । आइतबार गुणस्तर चिह्न दिइएको तथा सोमबार उद्योगका प्रतिनिधिले गुणस्तर प्रमाणपत्र लिएको […]