सल्यानमा : विगतका वर्षहरुमा पूर्वाधारलाई प्रमुख प्राथमिकता दिएका सल्यानका स्थानीय तहहरुले महामारीका रुपमा फैलिएको कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा बदलेका छन्।
चालु आर्थिक वर्ष तथा विगतका आर्थिक वर्षहरुमा पूर्वाधार केन्द्रित बजेट ल्याएका सल्यानका स्थानीय तहले आगामी वर्षका लागि भने कोरोना नियन्त्रण, कृषि, रोजगारी र शिक्...