पोखरा महानगरमा गठबन्धनका मेयर उम्मेदवार आचार्यलाई झण्डै तीन हजार मतको अग्रता

पोखरा महानगरपालिकामा गठबन्धन दलहरुको तर्फबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाउदै लगेका छन् । पछिल्लो परिणाम अनुसार ५८ हजार १२२ मतगणना हुँदा आचार्यले २४ हजार ३२ मत...

सम्बन्धित सामग्री

बालेनको ५० हजार मत आउँदा सिंह र स्थापितको मत कति ?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र बालेन शाहले अहिलेसम्म ५० हजार ३० मत प्राप्त गरेका छन्। हालसम्म गणना भएको १ लाख ५० हजार मतमा बालेन सबैभन्दा अगाडि छन्। उनले आफ्ना दुवै प्रतिस्पर्धीसँग झण्डै २० हजार मत अन्तर कायम गरेका छन्। काठमाडौँ महानगरपालिकामा मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत […]

झण्डै १४ हजार गणना सकिँदा विजय अघिअघि, रेनु पछिपछि

चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ५८ मतको अग्रता लिएका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा उनले ४ हजार ७ सय २७ मत ल्याएका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय ६९ मत ल्याएर सुवेदीलाई पछ्याइरहेकी छिन् । मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले […]

जनकपुरमा राजपा झण्डै ४ हजारले अगाडि

धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले झण्डै ४ हजार मतले अग्रता लिएको छ। राजपाका मेयर उम्मेदवार लालकिशोर साहले ६०४१ मत ल्याएका छन् जो उनका निकट कांग्रेस प्रतिद्वन्द्वीको भन्दा ३९६२ मत बढी हो। कांग्रेसका मनोज साहले २०७९ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमाले लक्ष्मी नारायण भगतले ८५४ मत पाएका छन् भने माओवादी उम्मेदवारले…