केएल मोबाइलको सुनको सिक्का भक्तपुरका तामार्थुलाई

चाबहिलस्थित केएल टावरमा रहेको केएल मोबाइल हबमा मोबाइल खरिद गर्ने सुन्दर तामार्थुले सुनको सिक्का पाएका छन् । दसैँ तिहारको अवसर पारी केएल मोबाइल हबले सुरु गरेको मेलामा मोबाइल खरिद गर्दा उनले यो उपहार प्राप्त गरेका हुन्। नेपालमै सबैभन्दा धेरै ब्राण्डका मोबाइल पाइने दावी गर्दै आएको केएल मोबाइल हबमा जारी मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने…

सम्बन्धित सामग्री

‘बाँडौं खुशी चढौं सुजुकी’ योजनमा राजिप नागाले जिते सुनको सिक्का

काठमाडौं । भीजी अटोमोबाइल्स प्रालिले सञ्चालन गरेको ‘बाँडौं खुशी चढौं सुजुकी’ योजनमा भक्तपुरका राजिप नागाले सुनको सिक्का जितेका छन् । कम्पनीका अनुसार दोस्रो बम्पर बिजेता बन्दै उनले १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । गत २ कात्तिकमा काठमाडौंको टेकुस्थित शोरूममा फेसबुक लाइभ मार्फत दास्रो बम्पर बिजेता घोषणा गरिएको थियो । यो योजना लागु […]

दैनिक लेनदेनकै लागि जिम्बावेले किन जारी गर्‍यो सुनको सिक्का ?

काठमाडौं । जिम्बावेले जनतालाई सुनको सिक्का बिक्री गर्न सुरु गर्न थालेको छ । गत सोमबारदेखि जिम्बावेको रिजर्भ बैंकले देशको कमजोर गएको मुद्रालाई बलियो बनाउने उपायका रुपमा सुनको सिक्काको प्रयोग थालेको हो । जिम्बावेको रिजर्ब बैंकका गभर्नर जोन मंगुड्याकाअनुसार पसलहरूमा खरिदका लागि पनि सुनका सिक्का प्रयोग गर्न सकिने छ । अब कुनै पनि व्यक्ति वा कम्पनीले […]

हवाइ टिकट किन्दा आइएमई पेले सुनको सिक्का दिने

आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने जनाएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट […]

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुलाई सुनको सिक्का

काठमाडौं। आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ । आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ जना भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको आइएमई पेले जनाएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक […]

निक्षेपकर्ता आकर्षित गर्न सुनको सिक्का उपहार दिन्थ्यो सिभिल सहकारी

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले बचतकर्ता आकर्षित गर्न सुनको सिक्का उपहार दिने गरेको खुलेको छ । सोल्टीमोडमा रहेको कार्यालयमा धेरै रकम लिएर आउने निक्षेपकर्तालाई दुई ग्राम तौलको सुनको सिक्का उपहार दिने गरेको खुलेको हो ।बचतकर्ताले दिएको बयानअनुसार इच्छाराज तामाङको सहकारीले आफूहरुलाई ठूलो मात्रामा निक्षेप राखेबापत सुनको सिक्का उपहार दिने गरेको थियो । निक्षेपकर्ता विश्वनाथ सिंहकी श्रीमती जितनीदेवी कोईरीनले सहकारीले आफूहरुलाई २.५ ग्रामको ८ वटा सुनको सिक्का उपहार दिएको बताइन् ।उनले सहकारीमा २०६

सामसङ विन्टर स्किम योजना : तेस्रो ‘लक्की–ड्र’ मा थप २१ जनालाई सुनको सिक्का

सामसङ मोबाइलले सञ्चालन गरिरहेको ग्राहक लक्षित विन्टर स्किम योजनाअन्तर्गत तेस्रो चरणको लक्की–ड्रमा थप २१ जनाले पाँच ग्राम सुनको सिक्का जितेका छन् । नोभेम्बर २० देखि २६ तारिखसम्मको अवधिमा सामसङ मोबाइल या ट्याब खरिद गरेका ग्राहकले सुनको सिक्का जितेका सामसङले जानकारी दिएको छ । सिरियल नम्बरहरू क्रमशः RZ8RA14F8FX, R9ZR907D6PZ, R9ZR907D6PZ, RZ8RA11BN1V, RZ8R90P0HFV, RZ8RB0AF31K, RZ8RA0YEW7D, RZ8RA11ZJGY, RZ8RB037LWE, RZ8RB05C7KP, RZ8RA1KW3CF, R9ZR90EYH8F, RZ8RA11WKFT, RZ8R40PNRFF, RZ8RB05CPP

सामसङले ल्यायो ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना

काठमाडौं, कात्तिक १६ । सामसङले सुनको सिक्का तीन, विजेता हरेक दिन” योजना ल्याएको छ । चाडपर्वमा अझै हर्षोउल्लास तथा उमङ्ग थप्न स्मार्टफोन ब्राण्ड कम्पनी सामसङले “सुनको सिक्का तीन, विजेता हरेक दिन” योजना ल्याएको हो । यो योजना अन्तर्गत ३० दिनसम्म हरेक दिन ३ भाग्यशाली ग्राहकहरुले कुनै पनि सामसङको स्मार्टफोन वा ट्याब्लेटको खरिदमा ५ ग्रामको सुनको […]

सामसङले ल्यायो ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना

सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ । ३० दिनसम्म चल्ने योजनामा हरेक दिन ३ जना ग्राहकले सामसङको स्मार्टफोन वा ट्याबलेट खरिद गर्दा ५ ग्राम सुनको सिक्का जित्न सक्नेछन् । सामसङले ३० दिनको अवधिमा ९० वटा सुनको सिक्का दिने बताएको छ । यो योजनामा सहभागी हुन चाहने ग्राहकले एउटा म्यासेज गरेर सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ...

सामसङले ल्यायो ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना

सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ । ३० दिनसम्म चल्ने योजनामा हरेक दिन ३ जना ग्राहकले सामसङको स्मार्टफोन वा ट्याबलेट खरिद गर्दा ५ ग्राम सुनको सिक्का जित्न सक्नेछन् ।सामसङले ३० दिनको अवधिमा ९० वटा सुनको सिक्का दिने बताएको छ । यो योजनामा सहभागी हुन चाहने ग्राहकले एउटा म्यासेज गरेर सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । विजेताहरू फेसबुक लाइभमा लक्की ड्रमार्फत् छनौट गरिने छन् र यो योजना कार्तिक १५ गतेदेखि मंसिर १४ गतेसम्म चल्नेछ ।

यामाहाको मोटरसाइकल टेस्ट राइड गर्नेलाई सुनको सिक्का उपहार

यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले भृकुटीमण्डपमा चलिरहेको एक्सचेन्ज क्याम्पमा टेष्ट राइड गर्ने मध्य प्रत्येक दिन एक जनालाई लक्की ड्र मार्फत सुनको सिक्का दिइने कम्पनीले जनाएको छ