काठमाडौं । रास्वपाका सांसद असीम शाहले थन्किएर बसेका विद्युतीय बस सञ्चालनमा ल्याउन माग गरेका छन्। उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले साझा यातायातसँगको सहयोगमा ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरेर ल्याए पनि अहिले ३ वटा मात्रै सञ्चालनमा आएको बताए। उनले भने, ‘अहिले ३ वटा सञ्चालनमा आएका छन् भने ३४ वटा अझै पार्किङमा थन्किएर बसेको […]