स्वस्थ शरीरमा मात्र मानिसको चौतर्फी सन्तुलित वृद्धि र विकास हुन्छ । व्यक्ति, समाज, देशको विकासमा स्वस्थ जनशक्ति अपरिहार्य रहन्छ । त्यसकारण, प्रत्येक देशले आप्mना नागरिकको स्वास्थ्य हेरचाह र उपचारका लागि विभिन्न नीति तथा रणनीति अपनाएको हुन्छ । विश्व स्वास्थ्य संगठनले गरेको परिभाषाअनुसार सबै नागरिक तथा समुदायले आर्थिक बोझ नपर्नेगरी प्रवद्र्धनात्मक, प्रतिरोधात्मक, उपचारात्चक र पुनस्र्थापनात्मक स्वास्थ्य […]
The post स्वास्थ्य बिमाको कथा र व्यथा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....