सरकारले गर्‍यो ३ जना सचिवको सरुवा

१७ जेठ, काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ । त्यस्तै प्राकृतिक …

सम्बन्धित सामग्री

लुम्बिनी र मधेश प्रदेश प्रमुख सचिवविहीन बनाउँदै ३ सचिवको सरुवा

सरकारले दुईवटा प्रदेशमा प्रमुख सचिवविहीन हुनेगरी ३ जना सचिवको सरुवा गरेको छ ।

प्रदेश नम्बर २: एकै पटक ५ प्रदेश सचिवको सरुवा

प्रदेश नम्बर २ मा विभिन्न मन्त्रालयका ५ जना सचिवको सरुवा भएको छ भने ३ जना सचिव विभिन्न मन्त्रालयमा आएका छन् । सरुवा भएसँगै प्रदेशका केही मन्त्रालय सचिवविहीन बनेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवलाई सचिवमा पदोन्नति गरि प्रदेश २ मा पठाएको हो ।उद्योग, पर्यटन तथा वन मन्त्रालय प्रदेश २ का सचिव डा. रामचन्द्र कँडेलको सरुवा वन तथा वातावरण मन्त्रालयमा भएको छ भने सो मन्त्रालयमा भने सचिव नै पठाइएको छैन । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी विकास

मन्त्रिपरिषद् विस्तार लगत्तै ठूलो संख्यामा सचिव फेरबदलको तयारी, सबैको नजर गृहमै

मन्त्रिपरिषद् विस्तार लगत्तै ठूलो संख्यामा सचिवहरुको सरुवा गर्ने तयारी सरकारले गरेको छ । सरकारले  केही दिन अघि मात्र ३ जना सचिवको सरुवा गरेको थियो । मन्त्रिपरिषद् विस्तार लगत्तै धेरैजसो मन्त्रालयमा सचिव सरुवा गर्ने सरकारको तयारी भएको स्रोतले बतायो ।

बहाली भएकाे ३ महिनामै स्वास्थ्य सचिव घिमिरेकाे सरुवा

काठमाडौं- सरकारले ३ जना सचिवको सरुवा गरेको छ।  सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ...