अछाम पहिरो : मृत्यु  हुनेको संख्या १७ पुग्यो

महेन्द्रनगर- लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिरोका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।          अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु...

सम्बन्धित सामग्री

अछाम पहिरो : मृतक २२ जनाकै सनाखत

अछाममा पहिरोमा परी ज्यान गुमाएका २२ जनाकै सनाखत भएको छ । शुक्रबार राति चार ठाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा तुर्माखाँद– ५ नाडाकाँडाचौरमा नौजनाको मृत्यु भएको थियो ।...

अछाम पहिरो : बेपत्ता २२ जनाकै शव भेटियो

अछाममा पहिरोमा परी बेपत्ता सबै २२ जनाकै शव भेटिएको छ। आइतबार बिहान तुर्माखाँदका १३ वर्षीय सुन्दर शाहीको शव भेटिएपछि बेपत्ता सबै २२ जनाको शव भेटिएको हो। यसअघि शनिबार राति अबेर...

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो (नामावलीसहित)

धनगढी ।  अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका- ५ बस्ने १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा […] The post अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो (नामावलीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अछाम पहिरो अपडेट : मृतक संख्या १७ पुग्यो

काठमाडौं : अछामको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।उनका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव  निकालिएको छ भने कमलबजार ६  ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृत्यु भएको छ।यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरि

अछाम पहिरो अपडेटः १४ जनाको मृत्यु, ६ बेपत्ता

अछाम । अछाममा लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १४ जनाको ज्यान गएको छ भने थप ४ जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका वडा नं.–६ बीरपथमा पहिरोमा पुरिएर ४ जनाको ज्यान गएको हो । स्थानीय वासिन्दाका ४ घर पुरिँदा उनीहरूको ज्यान गएको हो । पहिरोमा […] The post अछाम पहिरो अपडेटः १४ जनाको मृत्यु, ६ बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अछाम पहिरो अपडेट : ९ जनाको मृत्यु, ७ बेपत्ता

अछाम – जिल्लाको विभिन्न भागमा पहिरो जाँदा ९ जनाको मृत्यु छ भने ७ जना बेपत्ता भएका छन्। लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख […]

अछाम पहिरो अपडेट : मृतक तीनै जनाको सनाखत

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीन जनाको सनाखत भएको छ । आइतबार राति १ बजेतिर  पहिरोमा घर पुरिँदा अमर बिष्टका भाइ विरेन्द्र विष्ट ,छोरा सविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो । ६५ वर्षीया नैना विष्ट घाइते छिन् । उनलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । […]

अछाम पहिरो : उद्धार र राहतका लागि गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका-२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिबारे जानकारी लिँदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डागीलाई टेलिफोन गरेर […]

अछाम पहिरो अपडेट : मृतक तीनै जनाको सनाखत

९ साउन, काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीन जनाको सनाखत भएको छ । आइतबार राति १ बजेतिर घर पहिरोमा पुरिँदा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । ६५ वर्षीया नैना विष्ट घाइते छिन् । उनलाई उद्धार गरेर अस्पताल पुर्याइएको […]

अछाम पहिरो : एकै परिवारका ३ जनाको मृत्यु

९ साउन, काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिँदा उनका परिवारका सदस्यहरूको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको […]