सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कतिपय फैसलाका कारण न्यायालय पनि प्रश्नबाहिर नरहेको बताएकी छिन् । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई सर्वोच्च अदालतले बदर गरिदिएको कुरालाई जोड्दै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले समीक्षात्मक हिसाबले हेर्नुपर्ने बताएकी हुन् ।