काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न निर्देशन दिएका छन्। पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण थुनामा परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न गृहमन्त्री खाणले निर्देशन दिएका हुन्।