चौतर्फी आलोचनापछि इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण

पोल प्रयोग गरेबापतको भाडा नतिरेको भन्दै इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरूको तार काट्ने अभियान सुरु गरेको विद्युत् प्राधिकरण उक्त अभियानबाट पछि हटेको छ ।