रुसी नागरिकमाथि भिसा प्रतिबन्ध लगाउने जेलेन्स्कीको अनुरोध अमेरिकाले मानेन

युक्रेनमा द्वन्द्व बढ्दै गएपछि रुसीहरूलाई भिसा प्रतिबन्ध लगाउने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोधलाई अमेरिकाले अस्वीकार गरेको छ।