संघीय संसद सचिवालय कर्मचारी युनियनमा बेलवासे निर्वाचित, अन्य को-को ?

काठमाडौं । संघीय संसद सचिवालय कर्मचारी युनियनको नयाँ नेतृत्व निर्वाचित भएको छ । युनियनको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी समर्थित प्यानलबाट गोविन्द बेलवासे निर्वाचित भएका छन् । उनले ८६ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा नेकपा एमाले समर्थित प्रमिला पौडेल गौतम विजयी बनेकी छन् । त्यसैगरी, सचिवमा माओवादी समर्थित सरस्वती रिजाल विजयी भएकी छन् भने सहसचिवमा […]

सम्बन्धित सामग्री

संसद अधिवेशनका लागि तयार छ संघीय संसद सचिवालय

काठमाडाैँ- संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि तयार रहेको बताएको छ। संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताएका हुन्। सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू सकिएको जानकारी दिए। सरकारले पुस २५ गते दिउँसो […]

सांसद महेन्द्र राय यादवले आज शपथग्रहण गर्ने

आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले उनलाई संघीय संसद सचिवालय सिंहदरबारमा शपथग्रहण गराउनेछन्।...

नयाँ सांसदहरूकाे शपथ ग्रहणको तयारीमा संसद सचिवालय

काठमाडौं । संघीय संसद सचिवालय प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहणको गृहकार्यमा जुटेको छ । नवनिर्वाचित मध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ ग्रहण गराएपछि अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइने भएकाे हाे । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ । हाल नवनिर्वाचित सदस्य मध्ये चित्रबहादुर केसी, […]

नयाँ दललाई सिंहदरबारका कार्यालय खोज्दै संसद सचिवालय

१६ मंसिर, काठमाडौं । संघीय संसद सचिवालय चुनावबाट उदाएका नयाँ दलका लागि सिंहदरबारमा कार्यालयमा खोज्नमा केन्द्रीत भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सिंहदरबार भित्र रहेका विभिन्न भवनहरु हेरिएको छ । उनका अनुसार हेलो सरकार बस्दै आएको भवन, रक्षा मन्त्रालयको फ्लोर, पुरानो गृहमन्त्रालय रहेको भवनलाई विकल्पमा रुपमा लिइएको छ । संघीय संसद सचिवालयले […]

महाअभियोग प्रक्रियाबारे संसद सचिवालय नै अलमलमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणबिरुद्ध दर्ता भएको महाअभियोग प्रक्रिया अघि बढाउने/नबढाउने भन्ने बारेमा संघीय संसद सचिवालय नै अन्योलमा परेको छ । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रधानन्यायाधीशबिरुद्ध दर्ता भएको महाअभियोग प्रक्रिया अब कसरी अघि बढ्ने भन्ने बारेमा संसद सचिवालयलाई छुट्टै अधिकार नदिएका कारण यही हुन्छ भन्नसक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले महाअभियोग […]

बजेट अधिवेशनका लागि संसद सचिवालयको तयारी

संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्छ । तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ ।सचिवालले अब भने समय अभावन भएकाले प्रि–बजेट […]

बजेट अधिवेशनको तयारी गर्दै संघीय संसद सचिवालय

संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ । संविधान अनुसार संघीय संसदको प्रतिनिधि सभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ तर हालसम्म सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन ।यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ । सचिवालयले अब स...

बजेट अधिवेशनका लागि तयारी अवस्थामा संसद सचिवालय

संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्छ । तर अहिले सम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अबस्थामा बसेको हो ।सचिवालयले अब भने समय घर्किसकेकाले प्रि बजेट माथि छलफल चलाउन नसकिने बताएको छ । प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरि छलफल छोटो बनाएर काम गर्न सकि