राइजिङ मलतिर सोझिएला बालेनको डोजर ?

हालसम्म काठमाडौं महानगरपालिकाबाट कुनै सूचना नआएको र सूचना आउनुपर्ने कारण पनि नभएको राइजिङ मलका म्यानेजर प्रदीप अधिकारी बताउँछन् ।

सम्बन्धित सामग्री

बालेनको डोजर र राजनीतिकर्मीको रहस्यमय मौनता

राज्यको सबैभन्दा प्रमुख दायित्व कमजोर-निमुखाहरूको रक्षाकवच बन्नु हो, गरिखानेहरूलाई गर्ने-खाने वातावरण तयार गर्नु हो। हेक्का रहोस्, राज्यको क्रियाकलापले एक जना निमुखाले आँसु निल्दैछ र हुनेखानेले थपडी बजाउँदैछ भने सरकार उल्टो बाटो हिंड्दैछ।

शहरमा बालेनको डोजर

काठमाडौं । डोजर पछिपछि अघिअघि थिए, कालो चस्मावाला मेयर बालेन साह । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो । यो दृश्य काठमाडौं महानगर कार्यालय केही दूरीमा रहेको सुन्धारास्थित काठमाडौं मल अगाडिको हो । मलअगाडि नक्साविपरीत निर्माण भएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले गत ८ भदौमा डोजर चलायो, जतिबेला महानगरपालिका प्रमुख साह स्वयं ‘ […] The post शहरमा बालेनको डोजर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बालाजुमा बालेनको डोजर हेर्नेको भीड (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ महानगर पालिकाले बालाजु क्षेत्रमा पनि अवैध संरचना हटाउन सुरु गरेको छ। सोमबार बालाजु क्षेत्रमा डोजरसहित पुगेका मेयर बालेन शाहले अवैध संरचना हटाइ रहेका छन्। संरचना हटाउने क्रममा केही व्यक्तिले अवरोध गर्न खोजे पनि प्रहरी र स्थानीयको सहयोगमा डोजरलगाएर अवैध संरचना हटाउन सुरु गरिएको हो। बालाजु अघि मेयर बालेनले काठमाडौँका बानेश्वर, कोटेश्वर, न्युरोड […]

यसरी चल्यो गोंगबुमा बालेनको डोजर (फोटोफिचर)

काठमाडौं, २० भदौ । काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर […]

बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम

काठमाडौं, १९ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अनाधिकृत संरचनामाथि डोजर लगाउने कार्यलाई निरन्तरता दिएका छन् । आज उनले कोटेश्वरमा डोजर लगाउन निर्देशन दिए । कोटेश्वर क्षेत्रमा मापदण्डविपरितका संरचना भत्काइएका छन् । यसअघि न्यूरोड, बानेश्वरलगायतका क्षेत्रमा बालेनको डोजर चलिसकेको छ । बालेनले भृकुटीमण्डपस्थित फन पार्कमा कर उठाइसकेका छन् । उनले ७ दिने म्याद दिएर […]

मेयर बालेनको डोजर एक्शनमा उपमेयर डङ्गोलको समर्थन, विज्ञप्ती जारी

काठमाडौं, १२ भदौ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पारेकी छिन् । डङ्गोलले महानगरको कानुन कार्यान्वय गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी हुन् । पछिल्लो समय अनधिकृत संरचना हटाउन मेयर बालेन्द्र शाह फिल्डमा उत्रिएका छन् । आज वक्तव्य जारी गर्दै […]

अनिल कपुरको ‘नायक’ सम्झाउने बालेनको डोजर

काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङको अनुमति लिएर व्यवसाय गरिरहेका अवैध संरचना भत्काउन सुरु गरेको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् । बालेनको यो ‘डोजर’ एक्सनलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ । […]

काठमाडौं मलमा चल्यो बालेनको डोजर, अनधिकृत संरचना हटाइँदै

काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीब्र बनाएको छ । यसक्रममा आज बिहानै सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचनामा महानगरले डोजर लगाएको छ ।  महानगरका मेयर बालेन्द्र...