आज मेयर बालेनको डोजर कोटेश्वरमा चल्दै

आज दिउँसो नै ट्रस्ट भत्काउने

सम्बन्धित सामग्री

शहरमा बालेनको डोजर

काठमाडौं । डोजर पछिपछि अघिअघि थिए, कालो चस्मावाला मेयर बालेन साह । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो । यो दृश्य काठमाडौं महानगर कार्यालय केही दूरीमा रहेको सुन्धारास्थित काठमाडौं मल अगाडिको हो । मलअगाडि नक्साविपरीत निर्माण भएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले गत ८ भदौमा डोजर चलायो, जतिबेला महानगरपालिका प्रमुख साह स्वयं ‘ […] The post शहरमा बालेनको डोजर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बालाजुमा बालेनको डोजर हेर्नेको भीड (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ महानगर पालिकाले बालाजु क्षेत्रमा पनि अवैध संरचना हटाउन सुरु गरेको छ। सोमबार बालाजु क्षेत्रमा डोजरसहित पुगेका मेयर बालेन शाहले अवैध संरचना हटाइ रहेका छन्। संरचना हटाउने क्रममा केही व्यक्तिले अवरोध गर्न खोजे पनि प्रहरी र स्थानीयको सहयोगमा डोजरलगाएर अवैध संरचना हटाउन सुरु गरिएको हो। बालाजु अघि मेयर बालेनले काठमाडौँका बानेश्वर, कोटेश्वर, न्युरोड […]

बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम

काठमाडौं, १९ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अनाधिकृत संरचनामाथि डोजर लगाउने कार्यलाई निरन्तरता दिएका छन् । आज उनले कोटेश्वरमा डोजर लगाउन निर्देशन दिए । कोटेश्वर क्षेत्रमा मापदण्डविपरितका संरचना भत्काइएका छन् । यसअघि न्यूरोड, बानेश्वरलगायतका क्षेत्रमा बालेनको डोजर चलिसकेको छ । बालेनले भृकुटीमण्डपस्थित फन पार्कमा कर उठाइसकेका छन् । उनले ७ दिने म्याद दिएर […]

मेयर बालेनको डोजर एक्शनमा उपमेयर डङ्गोलको समर्थन, विज्ञप्ती जारी

काठमाडौं, १२ भदौ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पारेकी छिन् । डङ्गोलले महानगरको कानुन कार्यान्वय गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी हुन् । पछिल्लो समय अनधिकृत संरचना हटाउन मेयर बालेन्द्र शाह फिल्डमा उत्रिएका छन् । आज वक्तव्य जारी गर्दै […]

बालेनको डोजर कारबाही आजसम्म, भोलिदेखि महानगरको टिम जाने

१० भदौ, काठमाडौं । पार्किङ क्षेत्रसमेत हडपेर व्यापार गरिरहेका क्षेत्रमा काठमाडौंका मेयर बालेन तीन दिनयता आफैं उपस्थित छन् । नक्सा बोकेर घरधनी तथा पसलेहरुसँग उनी बहस गरिरहेको देख्न सकिन्छ । हजारौं घरहरुमा एउटै व्यक्ति पुग्न कति समय लाग्ला भन्ने प्रश्नहरु उठिरहेका छन् । बालेनले यसको जवाफ दिएका छन् । ‘मेयर आज राहदानी विभागसम्म डोजर लिएर […]

अनिल कपुरको ‘नायक’ सम्झाउने बालेनको डोजर

काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङको अनुमति लिएर व्यवसाय गरिरहेका अवैध संरचना भत्काउन सुरु गरेको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् । बालेनको यो ‘डोजर’ एक्सनलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ । […]

काठमाडौं मलमा चल्यो बालेनको डोजर, अनधिकृत संरचना हटाइँदै

काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीब्र बनाएको छ । यसक्रममा आज बिहानै सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचनामा महानगरले डोजर लगाएको छ ।  महानगरका मेयर बालेन्द्र...