किमाथाङ्का : सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परे। उनको मृत्यु रहस्यमय भन्दै मजदुरको परिवारले भने अझै शव बुझ्न मानेको छैन।
मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत महतराको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव…