बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन गरिने

काठमाडौँ – कारागारभित्र बन्दीका लागि उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको व्यवस्थापन गरिने भएको छ। कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार गर्न भित्रै छुट्टै अस्पताल वा स्वास्थ्य चौकी स्थापना गर्न भनिएको छ। विधयेकमा पाँच सय बढी बन्दी रहने प्रत्येक कारागारामा तोकिएबमोजिम शय्या रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी […]