काठमाडौँ । सत्तापक्षले अचानक प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख विपक्षी नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । एमालेले बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौँ बोलाएको छ । महाअभियोगपछिको अवस्था विश्लेषण र एमालेको आगामी कदमबारे छलफल गर्न भोलि (सोमबार) दलको बैठक बोलाइएको उपनेता सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङले आज (आइतबार) साँझ […]