गुटगत राजनीति अन्त्य गर्न माग गर्दै नेविसंघले घेर्‍यो पार्टी कार्यालय

काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पार्टीमा गुटगत राजनीतिको अन्त्य गर्नुपर्ने माग गर्दै पार्टी कार्यालय घेराउ गरेको छ। ‘जिद्धीले होइन, विधिले कांग्रेस चलाऊ’, ‘बलियो कांग्रेका लागि सशक्त नेविसंघ हाम्रो अभियान’ भन्दै उनीहरू सानेपास्थित पार्टी कार्यालय पुगेका थिए। कां...

सम्बन्धित सामग्री

काठमाडौंको सुकुमबासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्न माग गर्दै प्रदर्शन गरेको छ। मंगलबार समितिले सुकुमबासीको नाममा भइरहेको राजनीति र दादागिरी अन्त्य गर्न माग गर्दै महानगरको...

ओलीद्वारा गृहमन्त्रीको राजीनामा माग, नागरिकतामा राजनीति नगर्न चेतावनी

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गर्नुभएको छ । आज बुधवार गैरआवासीय नेपाली सङ्घकाे २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्र विरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताउनुभयो । गैरआवासीय नेपाली सङ्घमा गएर गृहमन्त्रीले राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको उहाँकाे भनाइ छ । अध्यक्ष ओलीले मञ्...

नागरिकतामा धेरै राजनीति नगर्न ओलीको चेतावनी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्।गैर आवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताएका हुन्।उनले गैर आवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताए। अध्यक्ष ओलीले मञ्च

विकासका काममा राजनीति नगर्न आग्रह

काठमाडौँ,२० असार । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् । उनले रुपन्देहीमा निर्माणाधीन दानव तिनाउ करिडोरमा राजनीति भएको भन्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजाना अघि बढाएपछि यसलाई राजनीतिकरण गरिएको आरोप लगाए । नेता पौडेलले रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिकाको वडा नं १५ जोड्ने दानव […]

विकासका काममा राजनीति नगर्न आग्रह

लुम्बिनी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् । उनले रुपन्देहीमा निर्माणाधीन दानव तिनाउ करिडोरमा राजनीति भएको भन्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजना अघि बढाएपछि यसलाई राजनीतिकरण गरिएको आरोप लगाए । नेता पौडेलले रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिकाको वडा नं १५ जोड्ने दानव नदीको […]

काठमाडौंमा फोहोरमाथि दलहरुको राजनीति

काठमाडौं । विभिन्न माग र बहानामा बारम्बार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अबरोध हुँदै आएको छ । तर, पनि संघीय राजधानी काठमाडौंको फोहोरमाथि सधैं राजनीति हुँदै छ । प्रत्येक निर्वाचनमा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता राजनीति दलहरुले गर्दै आएका छन । स्थानीय तहलाई लक्षित गरेर राजनीतिक दलहरुले काठमाडौंको फोहोरलाई व्यवस्थापन गर्ने विषय घोषणापत्रमा उल्लेख गरेका छन […]

राजालाई गाली गरेर राजनीति गर्ने दिन गए : राजेन्द्र लिङ्देन

ललितपुर : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको आरोप लगाएका छन्। उनले हिन्दु राष्ट्र र राजतन्त्रको पुनर्स्थापनाको माग पनि दोहोर्‍याए।उनले भने, 'नेपालको हिन्दु राष्ट्रको पहिचान हटाइ धर्म निरपेक्षता गराउन विगतमा गल्ती भएका छन्, यो गल्ती सच्याउनुपर्छ, पहिलो र पवित्र भोट हिन्दु राष्ट्र पक्षधर राप्रपाले पाउनुपर्छ।' राजालाई गाली गरेर राजनीति गर्ने दिन हिजो थियो, राजालाई गाली गरेको भरमा केही दल

सीके राउतको माग अस्पष्ट, किसानको नाममा राजनीति !

सीके राउत नेतृत्वको जनमत पार्टी विगत तीन सातादेखि किसानको नाममा तराईमा आन्दोलनरत छ । तर सरकारी तवरबाट किसान आन्दोलनलाई सम्बोधन गर्ने कुनै पहल गरिएको छैन । सरकारी अधिकारी भन्छन्, 'माग अस्पष्ट छ, राजनीतिक रुपमा उठाइएको माग भएकाले त्यसलाई सोही रुपमा समाधान गर्नुपर्छ ।' उता किसानसँग सम्बन्धित संघ संगठन भन्छन्, 'किसानको मागलाई राजनीतिकरण गरिएकाले त्यसमा पहल गर्न गाह्रो भएको छ ।' यही अन्यौलको बीचमा जनमत पार्टीको आन्दोलन जारी छ । किसान आन्दोलन तराईबाट फड्को मारेर काठमाडौंमा समेत पै

राजनीति र प्रशासनको अन्तरसम्बन्ध

दृष्टिबोधी राजनेताहरू प्रशासनलाई राजनीतीकृत गर्दैनन्, नीतिज्ञानको राजनीतीकरण गर्छन् । सरुवा, पदस्थापनजस्ता सामान्य प्रशासकीय कुरामा ध्यान दिँदैनन्, नीति नतिजाको माग गर्छन् ।  लोकतन्त्रलाई व्यवस्थित गर्ने सम्बन्धमा भएका कैयन् आविष्कारमध्ये राजनीति र प्रशासनको सम्बन्ध तथा...

सर्वदलीय बैठकको संकेत : केन्द्रको राजनीति अब एमसीसी वरपर घुम्ने !

काठमाडौं। नेपाली कांग्रेसले एमसीसीलाई छलफलका लागि संसदमा ल्याउन दिएको सुझावले केन्द्रको राजनीति अब एमसीसी वरपर घुम्ने संकेत देखिएको छ।सभामुख अग्निप्रसाद सापकोटाले आफूसमक्ष थन्काएर राखेको एमसीसीलाई संसदमा ल्याउन नचाहेको बेला कांग्रेसले प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेको हो। नेकपा एमालेले पनि एमसीसीबारे बहसका लागि संसदमा ल्याउनुपर्ने माग गर्दै आएको छ। कांग्रेस नेतृत्वकै सरकारका बेलामा एमसीसी सम्झौता भएको थियो।