काठमाडौंमा फोहोरमाथि दलहरुको राजनीति

काठमाडौं । विभिन्न माग र बहानामा बारम्बार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अबरोध हुँदै आएको छ । तर, पनि संघीय राजधानी काठमाडौंको फोहोरमाथि सधैं राजनीति हुँदै छ । प्रत्येक निर्वाचनमा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता राजनीति दलहरुले गर्दै आएका छन । स्थानीय तहलाई लक्षित गरेर राजनीतिक दलहरुले काठमाडौंको फोहोरलाई व्यवस्थापन गर्ने विषय घोषणापत्रमा उल्लेख गरेका छन […]