तनहुँमा शिक्षक सरुवाः महिलाका लागि यौन प्रश्ताव, पुरुषका लागि २ देखि ५ लाख घुस
तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल गर्ने दलालहरु सक्रिय भएको खुलासा भएको छ । स्थानीय जनप्रतिनिधि र शिक्षक नेता भनिएकाहरु नै दलाल भएर आर्थिक लेनदेनमा शिक्षक सरुवा तथा नयाँ नियुक्तिको ...