झापा सवारी दुर्घटना : दसैँको ५ दिनमा ५ जनाको मृत्यु - Naya Patrika

दसैँका ५ दिनमा सवारी दुर्घटनामा परी झापामा ५ जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी २८ जना घाइते भएका छन् ।फूलपातीदेखि एकादशीका दिनसम्म भएको सवारी...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

काभ्रेमा एक महिनामा १४ सवारी दुर्घटना, ५ जनाको मृत्यु

बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेका धुलिखेल नगरपालिका—८ का २२ वर्षीय अभिषेक न्यौपानेको मोटरसाइकल बनेपा–१३ भैंसेपाटीमा दुर्घटनामा परी मृत्यु भयो । कार्यालयको कामका सिलसिलामा हिँडेका उनी मंगलबार बिहान सवा १० बजेतिर आफूले चलाएको बा प्र–०२–०३४ प ११६७ नं को मोटरसाइकल साँगा–धुलिखेल खण्ड बिस्तारका लागि सडक छेउमा अव्यवस्थित ढंगले राखिएका निर्माण सामग्रीका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

देशका विभिन्न ठाउँमा सवारी दुर्घटना, ५ जनाको मृत्यु

मोरङ, कालिकोट, चितवन र भोजपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।   मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा एचआर ३८ एक्स २२१० नम्बरको कन्टेनरले को.३० प ९१०३ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार दुई जना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ बस्ने २७ वर्षीय हर्क परियार र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय भिम बहादुर राईको बिराट मेडिकल

काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते

काठमाडौं । काभ्रेको मंगलटारमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु घएको छ । भने घटनामा १८ जना घाइते भएको छन् । बुधबार काठमाडौंबाट जनकपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको यूपी ५८ टी ८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका–११ मंगलटारमा एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको […]

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं : विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना भएका छन्।संखुवासभाको चैनपुर नगरपालिका-११ गहतेस्थित सडकमा को.२ त ४२९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ७ मिटर तल खोल्सामा झरेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो।यस्तै, सल्यानक

मकवानपुरमा दसैँका बेला १४ वटा सवारी दुर्घटना, ५ जनाको मृत्यु

मकवानपुरमा दसैंको अवधिमा १४ वटा सवारी दुर्घटना भएका छन् । गत असोज २१ गतेदेखि ३१ गतेसम्म मकवानपुरका विभिन्न स्थानमा गरी १४ वटा सवारी दुर्घटना भएका हुन् । उक्त दुर्घटनामा विभिन्न २३ वटा सवारी साधनहरु संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा जिल्लामा सबैभन्दा बढी दुईपांग्रे सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सो अवधिमा सुमो (जि

बाँके सवारी दुर्घटना : मृतक ५ मध्ये ४ जनाको सनाखत, ३७ घाइते [अपडेट]

बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएका छन् ।