बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति पुनको भेट

नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग बुधबार होटल मेरियटमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन ।

सम्बन्धित सामग्री

बंगलादेशका राजदूतले भेटे उपराष्ट्रपति यादव

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति यादवले हालका वर्षहरूका दुई देशबीचको व्यापार बढ्दै गएको उल्लेख गर्दै थप विस्तार र...

आजका समाचार : बजेट कार्यान्वयन समीक्षादेखि राष्ट्रियसभा बैठकसम्म

दिनभर आजमा राज्यलाई क्षति पुर्‍याउनेलाई नै क्षतिपूर्ति भराउने प्रणाली आवश्यक: प्रधानमन्त्री , उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूतको भेट, एकीकृत समाजवादीले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने, राष्ट्रियसभामा छ वर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव, प्रस्तुत काठमाडौंमा फुटपाथ व्यापारीद्वारा प्रदर्शन, नेदरल्याण्ड्ससँग नामिबिया पराजितलगायत रहनेछन् ।   राज्यलाई क्षति पुर्‍याउनेलाई नै क्षतिपूर्ति भराउने प्रणाली आवश्यक : प्रधानमन्त्री […]

उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार, पर्यटन, विद्युत्लगायत पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो ।  उपराष्ट्रपतिको निजी सचिवालयका अनुसार दुई देशबीचको व्यापारको मात्रा बढ्दै गएकोमा खुसी व्यक्त गर्दै  उपराष्ट्रपतिले व्यापार विस्तार एवं […]

उपराष्ट्रपतिसँग बंगलादेशका राजदूतको भेट

२९ मंसिर, काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन् । सोमबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले …

बंगलादेशका राष्ट्रपति भेटघाटमा व्यस्त

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । राष्ट्रपति हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री, केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतसँग भेट गरे ।