राजधानीमा पार्किङ हब खोइ ?

काठमाडौंमा पार्किङको समस्या निकै झेल्नुपरेको छ । उपत्यकामा पार्किङको समस्या समाधान गर्न सरकारले हब बनाउन जरुरी देखिन्छ ।आवतजावत बढी हुँदा बजार ठूलो हुन्छ । बजार ठूलो भएपछि गाडी धेरै हुन्छन् ।त्यसैले गाडी सुरक्षित तरिकाले राख्ने ठाउँ पनि हुन जरुरी छ । तर पार्किङ नहुँदा र जथाभावी पार्किङ गर्नुपर्दा सबैको टाउको दुखाइ भएको छ । महानगरपालिकालाई […]

सम्बन्धित सामग्री

न्युरोडको पार्किङ धरहरामा (तस्बिरहरु)

काठमाडौं- काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङको सुविधा सुरु गरेको छ । न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध गरेपछि महानगरपालिकाले सवारी चालकहरूलाई सहज पार्किङ उपलब्ध गराउनका लागि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिएको हो । यससँगै धरहरामा पार्किङका लागि सवारी आउने क्रमसँगै चहलपहल पनि बढेको छ । सडकमा जथाभावी पार्किङ नहुँदा न्युरोड […]

भोलिदेखि धरहराको पार्किङ खुल्ने

१३ माघ, काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  काठमाडौं टावर (साबिक पुरानो बसपार्क) […]

ललितपुरमा समानान्तर पार्किङ सुरु

ललितपुर महानगरपालिकाले पार्किङ व्यवस्थित गर्न समानान्तर पार्किङ नियम लागू गरेको छ । शनिबारदेखि लागू हुने गरी जावलाखेलस्थित खरिबोटबाट भनिमण्डलतर्फको सडकमा यो नियम लागू गरिएको हो । यस सडकको एक साइटमा सवारी समानान्तर किसिमले...

सडकका सबै पार्किङ खाली गराइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो । कामपा प्रहरीले हिजो सोमबार रविभवन–कलंकी क्षेत्रको सडक पार्किङ र फुटपाथ खाली गराएको छ । आज मंगलबारबाट कालीमाटीदेखि बल्खु हुँदै कुलेश्वरसम्मको सडक पार्किङ हटाउने भएको छ । कामपा प्रहरी प्रमुख […]

सडकका सबै पार्किङ खाली गराइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो । कामपा प्रहरीले हिजो सोमबार रविभवन–कलंकी क्षेत्रको सडक पार्किङ र फुटपाथ खाली गराएको छ । आज मंगलबारबाट कालीमाटीदेखि बल्खु हुँदै कुलेश्वरसम्मको सडक पार्किङ हटाउने भएको छ । कामपा प्रहरी प्रमुख […]

रात्रिबस नयाँ बसपार्कमा मात्र पार्किङ

काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ । ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जामसमेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात

पार्किङ व्यवस्थापनका चुनौती र समाधानका उपाय

पार्किङ चुनौती पहिलो अटोमोबाइलको आविष्कारसँगै सुरु भयो । तर, जनसंख्या विस्तार र सहरीकरणको प्रक्रिया अगाडि बढ्दै जाँदा यो झन्–झन् बढ्दै गयो । यी पार्किङ चुनौतीहरू समाधान गर्न थप आविष्कारहरू भएका छन् । आधारभूत अवधारणाले पार्किङ चुनौती पैदा गर्छ । सहरी क्षेत्र र सहरहरूमा पार्किङ माग र पार्किङ आपूर्तिबीचको अन्तर हो । यी मुद्दाहरूमा गहिरिएर हेर्दा […]

इन्द्रचोकको पार्किङ हटाउँदै महानगर

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रचोकको पार्किङ हटाउन सुरु गरेको छ । इन्द्रजात्रालाई लक्षित गरेर इन्द्रचोकको पार्किङ हटाउन मंगलबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्थलगत अनुगमन गर्दै निर्देशन दिएपछि बुधबारदेखि पार्किङ हटाउन सुरु गरेको महानगर प्रहरीले जनाएको छ । वसन्तपुर चोकदेखि इन्द्रचोक क्षेत्र र असन गल्ली, मखन गल्लीतर्फ सबैतिरबाट गाडी आउने भएकोले अव्यवस्थित बनेकोले जात्रा सञ्चालन […]

पार्किङ: चुनौती र समाधान

काठमाडौं । पार्किङ चुनौती पहिलो अटोमोबाइलको आविष्कारसँगै सुरु भयो तर जनसंख्या विस्तार र सहरीकरणको प्रक्रिया अगाडि बढ्दै जाँदा यो झन् झन् बढ्दै गयो। यी पार्किङ चुनौती समाधान गर्न थप आविष्कार भएका छन्। आधारभूत अवधारणाले पार्किङ चुनौती पैदा गर्छ। सहरी क्षेत्र र सहरहरूमा यो पार्किङ माग र पार्किङ आपूर्तिबीचको अन्तर हो। यी मुद्दामा गहिरिएर हेर्दा यी […]