प्रधानमन्त्री ओलीकाे हाजिरी–जवाफ : सुकुम्बासी समस्या समाधान हुन नदिने मुख्य नेता काे हाे ? माधव नेपाल

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सकारको प्रयासमा अवरोध सिर्जना गर्ने काम भएको बताउनुभएको छ । भूमिहीन सुकुम्बासी सङ्गठन केन्द्रीय कमिटीले बुधवार काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा पुर्‍याएको बताउनुभएको हो ।माधवकुमार नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको संज्ञा दिँदै उहाँले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गर्नुभयो ।उहाँले भन्नुभयो, ‘अ...

सम्बन्धित सामग्री

सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदै छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा आज आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया सुरु गरिसकेको बताए । ‘देशभरीको सुकुमबासी समस्या समाधान गर्न कानुनमा […]

सुकुम्बासी समस्या समाधान कसरी गर्ने ?

सुकुम्बासी व्यवस्थापनको सवाल पटक–पटक सतहमा आउने र सेलाउने भइरहेको छ । पाटन उच्च अदालतले सुकुम्बासी बस्ती हटाउने काठमाडौं महानगरको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै फेरि यो विषय सतहमा आएको छ । सामाजिक असमानता, आर्थिक विपन्नता र केन्द्रीकृत विकासले राजधानीका नदीकिनारमा लतारिएका बासिन्दाका समस्या समाधान पहिल्याउने नाममा अनेक घुम्ती घुमाउँदा जेलिएको […]

सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग आवश्यकः मेटमणि चौधरी

काठमाडौँ – सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन्। मन्त्री चौधरीले काठमाडौँ सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदीकिनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमति आवश्यकता रहेको बताए। २८ […]

आयोग भर्ती केन्द्र, सुकुम्बासी समस्या उस्तै

काठमाडौं, मंसिर १६ । सुकुम्बासीलगायत भूमिहीनका समस्या समाधान गर्न सरकारले विभिन्न नामबाट आयोग बनाए पनि ती भर्ती केन्द्रमात्र बनेका छन् । सुकुम्बासी र भूमिहिनमाथि राजनीति गरिएका कारण दशकौंसम्म समस्या जस्ताको तेस्तै छ । सरकारले यो समस्या समाधान गर्न पहिलो पटक २०४८ सालमा ‘सुकुम्बासी आयोग’ गठन गरेको थियो । त्यसपछि सरकार परिर्वतन भएसँगै यसको नेतृत्व पनि […]

सुकुम्बासी समस्या समाधान गर्न माग

काठमाडौँ,२८ कार्तिक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन् । निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन् । “जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी […]

सुकुम्बासी समस्या समाधान गर्न मतदाताको माग

मोरङ – आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन्। निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन्। ‘जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी विश्वास गर्ने ?’ […]

रोल्पामा भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न पालिकासँग सम्झौता

राेल्पा – भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले रोल्पाका पालिकासँग सम्झौता गरेको छ । आयोगले जिल्लाका ६ वटा पालिकासँग सम्झौता गरेको हो । आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले रोल्पाको रुन्टिगढी, त्रिवेणी, सुनछहरी, सुनिलस्मृति, गंगादेव र थबाङ गाउँपालिकासँग सम्झौता गरेको जानकारी दिनुभयो । रोल्पा नगरपालिका, लुङग्री गाउँपालिकासहित केहि पालिकाले भने यसअघि नै आयोगसँग सम्झौता गरिसकेका छन् ।

सुकुम्बासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय

बुटवल– बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्बासी समस्या  समाधान गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्बासी समस्या समाधान र बजार अनुगमनलाई प्राथमिकता दिने गरी दुईवटा निर्णय गरेका हुन् । भूमिहीन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको उपमहानगरपालिकाका […]

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए। उनले भने, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नत

जमिनमा व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन : गौतम

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमा व्यक्तिगत स्वामित्व कायम हुँदासम्म सुकुम्बासी समस्या समाधान नहुने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा गौतमले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बतएका हुन्। विसं २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना बनाए…