मुक्त हलिया र वादी समुदायको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्तहलिया र वादी समुुदायको स्थलगत निरीक्षण गरेकी छन् ।स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूूमि संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिसम्बन्धी समस्या संविधानमा भएको व्यवस्था कार्यान्वयनमा आफूू प्रतिबद्ध भएर लागिरहेको बताइन् ।उनले लामो […]

सम्बन्धित सामग्री