काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण तीव्र पारेको छ । पूर्वी सीमावर्ती क्षेत्र खियाम र नबातेहदेखि टायर नजिकैको शहाबिए नगरपालिकासम्म इजरायलले हवाई आक्रमण गरेको हो । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार ती आक्रमणमा परी कम्तीमा एक जनाको ज्यान गएको छ । इजरायली सेनाले सीमा नजिकैका गाउँहरूमा स्थल सैन्य कारबाहीलाई सघाउन यी […]
खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना-हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको […]
काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय समाधान गर्दै तत्काल स्थगित भएका लिग सुरु गर्न राखेप र एन्फाको ध्यानाकर्षण गराएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ए डिभिजन क्लव संकटा एफसीले हाल उत्पन्न भएको विषम परिस्थितिका कारण सीमित स्रोत र साधनबाट गरेको ठूलो आर्थिक लगानी जोखिममा परेको भन्दै विदेशी खेलाडी अनुबन्धसम्बन्धी […]