अत्यधिक सेवा शुल्क लिने कोकिल विज्ञापन एजेन्सीलाई कारबाही
विज्ञापन बोर्डले अत्यधिक सेवा शुल्क लिने काठमाडौंको ‘कोकिल मिडिया’लाई कारबाही गरेको छ । बोर्डले १० हजार रुपैयाँ जरिवाना र ०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।