काठमाडौं : नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटालाई भेटेर माधवकुमार नेपाल लगायत १४ जनालाई गरिएको कारवाहीको सूचना जारी गर्न दबाब दिएका छन्।
आज सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद खगराज अधिकारी, शान्ता चौधरी, पार्वत गुरुङ, निरुदेवी पाल लगायतले कारवाहीको सूचना जारी गर्न दबाब दिएका हुन्।…