नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वसांसद तथा जिल्ला सभापतिसहित सयौँ नेता-कार्यकर्ता एमालेमा प्रवेश

सुनसरी- पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, संविधान सभा सदस्य तथा नेपाली कांग्रेस पूर्वकेन्द्रीय सदस्य सुमित्राकुमारी विश्वास नेकपा एमालेमा प्रवेश गरेकी छिन् । नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सुनसरीका सयौँ जना नेता तथा कार्यकर्ता नेकपा एमाले ...

सम्बन्धित सामग्री

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै हारेका राजवंशीलाई एमालेले बनायो केन्द्रीय सदस्य

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई केन्द्रीय सदस्य बनाएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) त्यागेर आएकालाई ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। बिहीबारको एमाले सचिवालय बैठकले चार जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको हो। थप जिम्मेवारी दिनेबारेमा जिल्ला कमिटीभन्दा माथिल्ला कमिटीले गरेको…

धरान : कांग्रेसका डेढ दर्जन कार्यकर्ता एमालेमा प्रवेश

धरान । धरानमा नेपाली कांग्रेस डेढ दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । कांग्रेसका क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा १८ जनाले पार्टी परित्याग गरेका छन् । कांग्रेसमा राजनीतिक आचरण र व्यवहार नभएकाले पार्टी परित्याग गर्नुपरेको तामाङले बताए । पार्टीका केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवारमा रहेका मञ्जु भण्डारी (सुवेदी) र उपमेयरका उम्मेदवार पदम इस्वोले […]