धरान : कांग्रेसका डेढ दर्जन कार्यकर्ता एमालेमा प्रवेश

धरान । धरानमा नेपाली कांग्रेस डेढ दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । कांग्रेसका क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा १८ जनाले पार्टी परित्याग गरेका छन् । कांग्रेसमा राजनीतिक आचरण र व्यवहार नभएकाले पार्टी परित्याग गर्नुपरेको तामाङले बताए । पार्टीका केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवारमा रहेका मञ्जु भण्डारी (सुवेदी) र उपमेयरका उम्मेदवार पदम इस्वोले […]