दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउनेछुः परराष्ट्रमन्त्री श्रेष्ठ

नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।