प्रचण्ड-माधव पक्षको पत्राचारपछि नेकपाको सबै बैंक खाता रोक्का हुने

१५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने भएको छ । आन्तरिक विवादपछि विभाजनको औपचारिक घोषणामात्रै हुन बाँकी रहेको नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने भएको हो । निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी […]

सम्बन्धित सामग्री

इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने, रकम लोड गर्न झनै सहज

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ ।अब इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङ मार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्नेछन् । आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यक

Ratopati

५३ सैनिकसहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तीव्र

काठमाडौं : नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तीव्र बनाएका छन्। इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन्। बुधबार समुद्रमा डुबेको आशंका गरिएको उक्त जहाजबाट चुहिएको तेल समुद्रको सतहमा देखिएको थियो। प्रारम्भिक अनुसन्धानमा उक्त पनडुब्बी समुद्रको निकै गहिराइमा डुबेको अनुमान गरिएको छ।रक्षा विश्लेषकहरुका अनुसार, केआरआई

थाहा खबर

नेपाल क्लियरिङ हाउसले शुरु गर्यो ‘कर्पोरेट पे’ सेवा

२९ पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउसले बैंकहरुले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ सेवा सञ्चालनमा ल्याएको छ । हाउसले ल्याएको ‘कर्पोरेट पे सेवा’को बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरे । २० वटा बैंक तथा वित्तीय संस्थाहरुले सब्सक्राइभ गरिसकेको र केहि बैंहरुले शुरु समेत गरिसकेको हाउसका […]

अनलाइनखबर

अन्तर बैंक एटीएम प्रयोगमा माघ १ देखि शुल्क लाग्ने

२३ पुस, काठमाडौं । आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन […]

अनलाइनखबर

केएल राहुलले टेष्ट सिरिजका बाँकी खेल गुमाउने

२२ पुस, काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान लोकेश (केएल) राहुल बोर्डर गावास्कर ट्रफीबाट बाहिरिएका छन् । घाइते भएपछि उनले अष्ट्रेलिया विरुद्धको चार खेलको टेष्ट सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका हुन् । शनिबार मेलबर्न क्रिकेट मैदानमा अभ्यासको क्रममा उनको बाँया हातमा चोट लागेको र बाँकी दुई टेष्ट खेल गुमाउने भारतीय […]

अनलाइनखबर

नेपाल प्रहरीका ६९ डीएसपीको सरुवा, कटवाललाई सोलुखुम्बुको जिम्मा

२१ पुस, काठमाडौं । नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार कवित कटवालले जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुको जिम्मेवारी पाएका छन् । उनी हाल महानिरीक्षकको सचिवालयमा कार्यरत थिए । सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुको अपराध अनुसन्धान विभाग, नक्सालमा सरुवा भएको छ । जिल्ला प्रहरी […]

अनलाइनखबर

प्रधानमन्त्री कप छनोट प्रतियोगितामा चितवन र मकवानपुर विजयी

१७ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश स्तरीय छनोट खेलमा चितवन र मकवानपुरले जित हात पारेका छन् । शुक्रबार भएको समूह बी को खेलमा चितवनले ललितपुरलाई १ विकेटले र समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको छ प्र। चितवनको रोमाञ्चक जित प्रतीक श्रेष्ठ र गौतम […]

अनलाइनखबर

राष्ट्रिय सभामा सरकारलाई विधेयक पारित गर्नै गाह्रो

१७ पुस, काठमाडौं । राष्ट्रिय सभामा सरकारलाई विधेयक पास गर्नै गाह्रो पर्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि ओली समूहलाई विधेयक पास गर्न आवश्यक संख्या राष्ट्रिय सभामा नपुग्ने भएकाले सरकारले राष्ट्रियसभामा बहुमत गुमाएको छ । राष्ट्रिय सभामा ५९ जना सदस्य रहन्छन् । यसमा कांग्रेसका ६ जना छन् । जसपाका तीनजना […]

अनलाइनखबर

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको पुन: तयारी

१७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुन: थालिएको छ । यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । […]

अनलाइनखबर

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव समूहको पत्राचार

१५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न आग्रह गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बैंकहरुमा पत्राचार गरेका छन् । पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाएका छन् । पुस १२ गतेको मिति […]

अनलाइनखबर