महान्यायाधिवक्ता खातीले लिए शपथ

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथ गराउनुभएको हो । यसअघि महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिका उपस्थितिमा प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था थियो । गत वैशाखदेखि प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतबाट गरिन थालिएको छ । सोहीअनुसार महान्यायाधिवक्ताको शपथ […]

सम्बन्धित सामग्री

महान्यायाधिवक्ता डा पोखरेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री दाहालका सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । महान्यायाधिवक्ता डा पोखरेलको जन्म […]

महान्यायाधिवक्ता पोखरेलद्वारा पदभार ग्रहण

महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गरेका छन् । महान्यायाधिवक्ता पोखरेलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहण गर्ने क्रममा कार्यालयका कर्मचारीहरूले महान्यायाधिवक्ता पोखरेलको स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्तामा

महान्यायाधिवक्ता डा. पोखरेलद्वारा शपथ ग्रहण

काठमाण्डाै – नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहीवार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा. पोखरेललाई शपथ गराउनुभएको हो ।  प्रधानमन्त्री प्रचण्डकाे सिफारिसमा राष्ट्रपति भण्डारीले डा. पोखरेललाई हिजाे बुधवार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति ...

महान्यायाधिवक्ता डा पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ,१४ पुष । नवनियुक्त महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराएको हो । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । महान्यायाधिवक्ता […]

महान्यायाधिवक्ता पोख्रेलले लिए राष्ट्रपतिसँग शपथ

काठमाडौं – महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् । अधिवक्ता पोख्रेल लामो समयदेखि माओवादी निकट […]

कामु प्रधानन्यायाधीशबाट महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले लिए शपथ

काठमाडौं। डा. दिनमणी पोख्रेलले आज महान्यायाधिवक्ताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट उनले महान्यायाधिवक्तको शपथ लिएका हुन्। शपथ कार्यक्रम राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार संविधानको धारा १५७ को उपधारा(२) बमोजिम झिमरुक गाउँपालिका–४ प्युठानका अधिवक्ता डा. पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी थिइन्।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले लिए शपथ

काठमाडाैँ – महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले बिहीबार पद तथा गाेपनियताकाे शपथ लिएका छन्। पोखरेलले शितलनिवासमा‍ आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गाेपनीयताकाे शपथ लिएका हुन्। उनी बुधबार राष्ट्रपति भण्डारीद्वारा नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त भएका थिए। राष्ट्रपतिले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री […]

महान्यायाधिवक्ता पोख्रेलले लिए राष्ट्रपतिसँग शपथ

महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् ।शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।अधिवक्ता पोख्रेल लामो समयदेखि माओवादी निकट रहेका कानुन व्यवसायमा संलग्न छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पोख्रेलले प्रतिन

महान्यायाधिवक्ता शपथ ग्रहणबारे राष्ट्रपति कार्यालयको स्पष्टोक्ति

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण राष्ट्रपति कार्यालयमा नभएको बारे राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेसँगै शुक्रवार महान्यायाधिवक्ता खातीले पद तथा गोपनीयताको शपथ सर्वोच्च अदालतमा लिएका थिए। तर विगतमा भएजस्तै यसपालि राष्ट्रपति कार्यालयमा शपथ ग्रहण नभएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि […]