हेटौडा । मकवानपुरमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । मकवानपुरको बागमती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका हुुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाउँपालिकाका भोर्लेनीमा धारापानी स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै पाँच जना बेपत्ता भएका हुन । उनीहरूको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन् । पहिरोले बगाउँदा बेपत्ता भएका […]