एनआरएनए यूकेका पूर्व अध्यक्ष क्षेत्री उत्रिए पत्रकारविरुद्ध :: Pahilopost.com

लन्डन : एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले लन्डनस्थित नेपाली पत्रकारमाथि अमर्यादित व्यवहार देखाएका छन्।   ९ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचनको बुथ निर्वाचन समितिको अधिकार बाहिर गएर सार्ने षड्यन्त्र असफल भएको समाचार लेखेपछि स्थानीय वीनेपालीडटकम आवद्ध पत्रकारहरुमाथि सामाजिक सञ्जालबाटै गालीगलौजमा उनी उत्रेका हुन्।   वीनेपालीडटकममा नेपालको मुलधारमा

सम्बन्धित सामग्री

एनआरएनए अध्यक्ष डा.के.सी.सहितका पदाधिकारीद्वारा सपथ ग्रहण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट निर्वाचित अध्यक्ष बद्रि के.सी.नेतृत्वको नयाँ कार्यसमितिले सपथ ग्रहण गरेका छन्।...

एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको अध्यक्षमा रविना अर्याल चयन भएकी छिन् । साउदी अरब एनआरएनएमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो ।  एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्ष लगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, कार्यसमितिको वरिष्ठ […]

अस्ट्रियाको एनआरएनए अध्यक्ष पदमा राजेश्वरी थापाको दौड

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रियामा हुने निर्वाचनमा अध्यक्ष पदमा बाबा राजेश्वरी थापा प्रत्याशी बनेकी छिन् । पत्रकारिता तथा समाजसेवामा आबद्ध थापा ०२३–२५ कार्यकालका लागि अध्यक्ष पदको आकांक्षी बनेकी हुन् । नेपाली...

एनआरएनए युकेका अध्यक्ष बर्खास्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर बर्खास्तीमा परेका छन् । एनआरएनए केन्द्रको निर्णयका आधारमा संघको हितविपरितका गतिविधि गरेको आरोपमा उनी बर्खास्तीमा परेका हुन् । संघका महासचिव गौरीराज जोशी र  महासचिव डा केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रुपमा मगरले संघको विधान विपरित विवादास्पद, गैर जिम्मेवार र अवाञ्छित कृयाकलापमा संलग्न भएको ठहर गरिएको छ । सोही अनुसार यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्य समितीको बहुमतको निर्णय उनलाई अध्यक्षको रुपमा अविश्व

एनआरएनए यूकेका अध्यक्ष गाहामगर निलम्बित

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बित भएका छन् । एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलवार विज्ञप्ति जारी गर्दै एनआरएनए यूकेले केन्द्रमा तिर्नुपर्ने सदस्यता शुल्क नतिरेको र सम्बन्धन समेत नलिएको वर्तमान अवस्थामा संस्थाभित्र विवाद सुरु भएपछि गैरआवासीय नेपाली संघको पदाधिकारीको बैठकले अध्यक्ष कुल आचार्यको संयोजकत्व गठित एक उच्चस्तरीय छानवीन समितिले छानविनको प्रकृयाअघि बढाएपछि उनको पद स्वतः निलम्बनमा परेको जनाएका छन् ।  विज्ञप्तिमा बेलायतस्थित नेपाली समुदाय

एनआरएनए यूकेका अध्यक्ष गाहामगर निलम्बित

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बित भएका छन् । एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए यूकेले केन्द्रमा तिर्नुपर्ने सदस्यता शुल्क नतिरेको र सम्बन्धन समेत नलिएको वर्तमान अवस्थामा संस्थाभित्र विवाद सुरु भएपछि गैरआवासीय नेपाली संघको पदाधिकारीको बैठकले अध्यक्ष कुल आचार्यको संयोजकत्व गठित एक उच्चस्तरीय छानवीन समितिले […]

एनआरएनए ‌बेलायत‌को अध्यक्ष पदमा दीपक श्रेष्ठको उम्मेद्वारी

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा दीपक श्रेष्ठले उम्मेद्वारी दिएका छन्। १० बुँदे घोषणा पत्र सार्वजनिक गर्दै श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका हुन्। एनआरएनए युकेका पूर्व कोषाध्यक्ष र कार्यकारी सदस्य भएर काम गरिरहेका श्रेष्ठले संघमा पारदर्शिता स्थापना गर्नु आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताएका छन्। उनले स्मार्ट एनआरएनएको…

एनआरएनए निवर्तमान अध्यक्ष भट्टको संयोजनमा सहयोग संकलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानमा रहेका नेपालीले २९ लाख ९५ हजार येन अर्थात ३१ लाख ६१ हजारभन्दा बढी कोभिड १९ नियन्त्रणका लागि सहयोग संकलन भएको छ ।जापानस्थित नेपाली दूतावास संरक्षक रहनेगरी एनआरएनए आईसिसिका निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वमा मातृभूमिमा कोभिड–१९ संक्रमणले ल्याएको असहज परिस्थितिमा स्वास्थ्य सामग्रीहरूको अभावले अकालमा ज्यान गुमाउन […]

एनआरएनए अध्यक्ष पन्तले जिते कोरोना

काठमाडौं, २८ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त कोरोना संक्रमणमुक्त भएका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष पन्तले आफ्नो पछिल्लो स्वास्थ्य परीक्षणमा कोरोना नेगेटिभ देखिएको बताएका छन् । उनी कोरोना संक्रमण भएर ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । उनले उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिसिटी असप्ताल परिवारप्रीत हृदयदेखि नै धन्यवाद […]