काठमाडौं : अमेरिकी सेनाको इन्डो प्यासिफिक (प्रशान्त क्षेत्रीय) कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन आज चार दिने नेपाल आउँदैछन्। फ्लिन अहिले भारत भ्रमणमा रहेका छन्।उनी भारतबाट आज अपरान्ह काठमाडौं आइपुग्ने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। आज उनी होटल हायातमा बस्ने छन्। फ्लिनले शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। शुक्रबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्नेछन्।त्यसपछि उले काठमा