काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्ष अगाडि नै आफूहरुले गणतन्त्रको आन्दोलन थालेको बताएका छन् । आज भक्तपुरमा पुस्तक विमोचनमा बोल्दै उनले गणतन्त्र आफैले ल्याएको जसरी धाक नलगाउन प्रचण्डलाई चेतावनी समेत दिए । ‘प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि हामीले गणतन्त्रको अभियान थालिसकेका थियौं,’ ओलीले भने, ‘गणतन्त्रको आन्दोलनमा […]