बेलायतबाट फर्किएका निर्मल पुष्प व्यवसायमा भविष्य खोज्दै

बेलायतबाट उच्च शिक्षा लिइ स्वदेश फर्किएपछि निर्मल थापाले हजुरआमाकै पुष्प व्यवसाय समालेका छन्।

सम्बन्धित सामग्री

पुष्प व्यवसायमा भविष्य खोज्दै युवा

बेलायतबाट उच्च शिक्षा लिई स्वदेश फर्किएपछि निर्मल थापाले हजुरआमाकै पुष्प व्यवसाय सम्हाल्नुभएको छ । हजुरआमा राधिका खड्का पुष्प व्यवसायमा लागेको ४० वर्ष भयो । यसैमा रमेकी हजुरआमाको व्यवसायिक खुसी देखेरै निर्मल पनि यही व्यवसायमा लाग्नुभएको हो ।

आफ्नौ माटोमा स्वर्णिम भविष्य खोज्दै बुद्धभूषण

विराटनगर : एसएलसी उत्तीर्ण गरेपछि प्राविधिक बन्ने ध्याउन्नले उनलाई गाउँबाट शहरतिर तान्यो। घण्टौं हिँडेर स्कुले जीवनबाट कलेजतिर लम्किएका उनी ०५३ सालको एसएलसी सकेलगत्तै सब-इन्जिनियर अध्ययनका लागि बिर्तामोड हानिए।उनलाई प्राविधिकमात्र बन्नु थिएन, गीत गाएर आफूलाई कला क्षेत्रमा परिचित गराउने चाहना पनि मनको एउटा कुनामा सल्बलाइरहेको थियो। सब-इन्जिनियरको अध्ययन गरे पनि गायक बन्ने सपना भने अधुरै रह्यो। जीवनमा आइपरेका विविध परिस्थितिले फेरिएको उनको यात्रा अहिले

कृषिमा भविष्य खोज्दै भोजपुरका युवा

कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका-४ सिद्धेश्वरका युवा गणेश विष्ट भने त्यस्ता युवाका लागि उदाहरणीय पात्र बन्नुभएको छ । उहाँ सानै उमेरमा दाँवाली कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक कृषिमा लाग्नुभएको हो । बाइस वर्षीय विष्टको दैनिकी कृषिमा बित्छ । उहाँले उठेदेखि साँझसम्मको समयमा कृषिमा लगाउनुभएको छ । विष्टले इलामबाट उन्नत जातका गाई ल्याएर पालन गरिरहनुभएको छ । उहाँले करिब रु १० लाख लागतमा गाईपालन थाल्नुभएको हो । सानै उमेरमा व्यवसायमा लाग्नुभएका उहाँ बिहान मोटरसाइकलमा राखेर ११ किलोमिटर पर रहेको भोजपुर बजारमा लगेर दूध बिक्री गर्नुहुन्छ । विष्टको फर्मबाट दैनिक ३५ देखि ४० लिटर दूध भोजपुर सदरमुकाम जान्छ । दूध बिक्रीबाट दैनिक रु दुई हजार आम्दानी गर्दै आएको उहाँले जानकारी दिनुभयो । किसान विष्टले पशुपालनबाट निस्किएको मलको सदुपयोग गर्दै चार रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गर्दै आउनुभएको छ । आर्गानिक खुर्सानीको बजारमा राम्रो माग रहेको उहाँले जानकारी दिनुभयो । उहाँले उत्पादन गरेको खुर्सानी फर्मबाट नै रु २५० देखि ३०० मा बिक्री हुने बताउनुभयो ।

भैंसीपालन व्यवसायमा भविष्य खोज्दै पाल्पाका युवा

रामपुर । ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीं, दुबई पनि यहीं, मलाई मलेसिया यहीं ।’ गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उहाँ चार वर्ष दुबईमा बिताए । वैदेशिक रोजगारी चित्तबुझ्दो नभएकाले […]

ढाका व्यवसायमा भविष्य खोज्दै महिला उद्यमी

प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, पुस १३ – तेह्रथुममा हाते मेसिनबाट बुनेर तयार गरिने ढाका कपडामा महिला उद्यमीको आकर्षण बढ्दै गएको छ । वर्षौंद...