सरकारले एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्याउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ मा इन्टरनेट ग्राहकको घनत्व ९४ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
२०७७/७८ मा ९०.५६ प्रतिशत जनसंख्यामा इन्टरनेट पुगेको छ । त्यस्तै मन्त्रालयले चालु आर्थिक वर्षमा १९ हजार १७० किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने भएको छ ।
मन्त्रालयले...