मुगु ।विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवासी अँध्यारोमा नै रात कटाउन बाध्य छन् । आगामी २ वर्षमा देशका सबै घरधुरीमा बिजुली पुर्याउने सरकारको लक्ष्य छ ।
अहिले वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंख्या बिजुलीको पहुँचमा छन् । २०७८ सालको जनगणनाअनुसार ६६ हजार...