नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/०८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेश प्रदेशकोे प्रदेशस्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम गरेको छ ।२४ देखि २६ जेठसम्म धनकुटाको भेडेटारमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधिहरु समेत गरी ४५ जनाको […]