नेपाल बैंक मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।गत मंगलबारदेखि सुरु भएको गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधिहरू समेत गरि ४५ जनाको सहभागिता रहेको थियो । प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट ग

सम्बन्धित सामग्री

नेपाल बैंकद्वारा मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न

नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बैंकको मधेस प्रदेश केन्द्रित बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यहि जेठ २४ गतेदेखि २६ गतेसम्म धनकुटाको भेडेटारमा गोष्ठी राखि बैंकको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तय गरेको हो । उक्त कार्यक्रममा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधिहरू समेत गरि ४५ जनाको सहभागिता रहेको बैंकले जनाएको छ । प्रधान कार्यालय बजेट तथा योजना बि