नाडालले जिते २१ औं ग्राण्डस्लाम

स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् ।  नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा  रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् । छैठौं वरीयताका नडालले मेदवेदेव माथि २–६ ६–७ (५–७) ६–४  ७५ को जीत दर्ता गरे ।  यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिका लागि उत्रिएका थिए । तर दुई सेट जितेपछि नडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो

सम्बन्धित सामग्री

साबालेन्काले जितिन् पहिलाे ग्राण्डस्लाम उपाधि

१४ माघ, काठमाडौं । बेलारुसकी आर्यना साबालेन्काले करियरकाे पहिलाे ग्राण्डस्लाम उपाधि जितेकी छन् । विश्व नम्बर पाँच टेनिस खेलाडी साबालेन्काले शनिबार अष्ट्रेलियन ओपनकाे फाइनलमा एलेना राइबाकिनामाथि पुरागमन जित निकाल्दै पहिलाे ग्राण्डस्लाम उपाधि जितेकी हुन् । मेलवर्नमा भएकाे फाइनलमा पहिलाे सेट राइबाकिनाले ६-४ ले जित्दै अग्रता लिएकी थिईन् । तर २४ वर्षीया साबालेन्काले त्यसपछिका दुई सेट […]

अमेरिकाबाट ग्राण्डस्लाम सपना पछ्याउँदै नेपालका पूर्व नम्बर वान

२१ भदौ, काठमाडौं । स्वदेशमा करिअरले उचाई लिँदैगर्दा विदेशिनु नेपालका पूर्व नम्बर एक टेनिस खेलाडी अभिषेक बास्तोलाका लागि बाध्यता बन्यो । नेपालमै बसेर व्यवसायिक टेनिसको अवसर नदेखेपछि सन् २०१६ मा १८ वर्षको उमेरमै अमेरिका पुगेका अभिषेक ग्राण्डस्लाम खेल्ने सपना पूरा गर्न मिहिनेत गरिरहेका छन् । टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता हो- ग्राण्डस्लाम । अस्ट्रेलियन ओपन, फ्रेन्च […]

टेनिस खेलाडी सेरेनाले सन्यास लिने

२५ साउन, काठमाडौं । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्सले टेनिस खेल जीवनबाट सन्यास लिने भएकी छन् । उनले अगष्ट २९ देखि सुरु हुने युएस ओपन नै आफ्नो लागि अन्तिम ग्राण्डस्लाम हुने संकेत गरेकी छन् । ‘भोग’ म्यागाजिनका लागि लेख्दै सेरेनाले ‘रिटायरमेन्ट’ भन्ने शब्द आफूलाई मन नपर्ने तर टेनिस भन्दा अर्को कुरा आफूलाई महत्वपूर्ण हुने […]

जाबेर र एलेना फाइनलमा भिड्ने

२४ असार, काठमाडौं । ग्राण्डस्लाम टेनिसमा इतिहास रचेका दुई खेलाडी ओन्स जाबेर र एलेना रेबाकिना विम्बल्डन ओपनको फाइनलमा भिड्ने भएका छन् । दुवै खेलाडी पहिलो पटक ग्राण्डस्लाम फाइनल पुगेका हुन् । फाइनल खेल शनिबार हुनेछ । जाबेर ग्राण्डस्लाम टेनिस फाइनल पुग्ने पहिलो अफ्रिकी र अरब मुलकी खेलाडी बन्दा रेबाकिना फाइनल पुग्ने पहिलो कजाखस्तानी खेलाडी बनिन् […]

नाडालले जिते २२औं ग्राण्डस्लाम उपाधि

२३ जेठ, काठमाडौं । स्पानिस टेनिस स्टार रफायल नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २२औ ग्राण्डस्लाम उपाधि जितेका छन् । ३६ वर्षीय नाडालले आइतबार फ्रान्सको पेरिसस्थित रोलान्ड ग्यारोमा भएको वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगितामा नर्वेका क्यास्पर रुडलाई ६-३, ६-३, ६-० ले सहजै पराजित गर्दै यस वर्षको दोस्रो र समग्रमा १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका […]

नाडालले जिते २१ औं ग्राण्डस्लाम

न्युज अफ नेपाल, काठमाडौं । स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् । नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् । छैठौं वरीयताका नडालले मेदवेदेव माथि २-६ ६-७ ९५(७० ६-४ ७-५ को जीत दर्ता गरे । यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार […]

‘जोकोभिचले २५ ग्राण्डस्लाम उपाधि नजिते आश्चर्य हुनेछ’

एजेन्सी। नोभाक जोकोभिचले २५ ग्राण्डस्लाम उपाधि नजिते मुख्य आश्चर्य हुने टेनिसका महान खेलाडी जोन म्याकइनरोइले बताए। ३४ वर्षे जोकोभिचले गएराती विम्बल्डनको उपाधि जित्दै रोजर फेडेरर र राफेल नाडालको कीर्तिमानी २० ग्राण्डस्लाम उपाधिसँग बराबरी गरेका छन्। सात पटकका ग्राण्डस्लाम विजेता म्याकइनरोइले भन्छन्, ‘‘जोकोभिच अहिले करियरकै उच्च लयमा छन्। अझै कम्तिमा पाँच उपाधि जित्छन्। दबाव चिर्न गाह्रो हुन्छ। तर जोकोभिचले कीर्तिमान रच्नेछन्।’’

जोकोभिचलाई २० औं ग्राण्डस्लाम उपाधि

विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । लण्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन्  । उपाधि जित्ने क्रममा जोकोभिचले सातौं वरीयताका माटियो ६-७(४-७),६-४,६-४ र ६-३ को सेटमा पराजित गरे । यससँगै जोकोभिच छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएका छन् । यस्तै जोकोभिचले लगातार दोस्रो पटक उपाधि जितेका हुन् । जोकोभिचको यो करियर २० औं ग्राण्डस्लाम उपाधि समेत हो । जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्प...

क्रेज्किकोभालाई पहिलो ग्राण्डस्लाम उपाधि

एजेन्सी। चेक गणतन्त्रकी बारबोरा क्रेज्किकोभाले रूसकी एनास्टासिया पाभ्लेयुचेन्कोभालाई २–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको उपाधि जितेकी छन्। २५ वर्षीया क्रेज्किकोभाले ३१औं वरियाताका पाभ्लेयुचेन्कोभालाई ६–१, २–६, ६–४ को सेटमा हराएकी हुन्। ग्राण्डस्लाममा पाँचौं पटकको प्रयासपछि क्रेज्किकोभा उपाधि जित्न सफल भएकी हुन्। उनको युगल प्रतिस्पर्धामा पनि उपाधि जित्ने सम्भावना छ।

ग्राण्डस्लाम विजेता ओसाकाले किनिन् अमेरिकन च्याम्पियन फुटबल क्लब

१६ माघ, काठमाडौं । तीन पटककी ग्राण्डस्लाम टेनिस विजेता नाओमी ओसाकाले अमेरिकन व्यावसायिक महिला फुटबल टिम नर्थ कारोलिना करेजमा लगानी गरेकी छिन् । चार वर्षअघि स्थापना भएको उक्त क्लबले अमेरिकाको उच्च लिग नेसन्स वुमन्स सकर लिगमा प्रतिस्पर्धा गर्ने गर्छ । २३ वर्षीया ओसाकाले क्लबमा कति लगानी गरेकी छिन् भन्ने खुलाएकी छैनन् । ओसाकाले जसले आफूमाथि […]