काठमाडौं : प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेका थिए।
निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता…