पछि हट्यो क्यान, मूलपानी मैदानको नाम परिवर्तन गर्ने निर्णय स्थगित

१७ असार, काठमाडौं । स्थानीय सरकार र सर्वसाधारणबाटै चर्को विरोध भएपछि नेपाल क्रिकेट संघ क्यानले मूलपानी क्रिकेट रंगशालाको नाम परिवर्तन गर्ने निर्णय स्थगित गरेको छ । १५ असारमा बसेको क्यान बोर्ड (कार्यसमिति) बैठकले मूलपानी (माथिल्लो) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गरी संघका संस्थापक जयकुमार नाथ शाह स्मृति अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामाकरण गर्ने निर्णय गरेको थियो […]